सप्तरीमा अाधा दर्जन सरकारी कार्यालय ताेडफाेड : राजविराजमा अनिश्चितकालीन कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सप्तरीले अापतकालिन बैठक बसी राजबिराज अासपासका क्षेत्रहरूमा अर्काे अादेस नअाएसम्म कर्फ्यु अादेश जारी गरेकाे हाे । बिहानैदेखी एमाले बिरूद्ध चर्काे नारावाजी गर्दै सैयाैकाे संख्यामा मुख्य राजमार्गमा निस्किएका माेर्चाका कार्यकर्ताहरूले सप्तरी र राजविराजमा रहेका अाधा दर्जन सरकारी कार्यालयहरू ताेडफाेड गरेका छन ।
अागजनी र ताेडफाेडमा माेर्चाका कार्यकर्ताहरू अग्रुर देखिएपछि त्यस्लाृइ नियन्त्रणकालागि राजबिराज अासपास अान्दाेलन प्रभावित क्षेत्रमा कर्फ्यु अादेश जारी गरिएकाे जिल्ला प्रसाशन कार्यालय सप्तरीले जनाएकाे छ ।
No comments: