राखी सावन्तको अस्लील भिडियो लिक
एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् ।
कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । चर्चामा छाउनका लागि राखी जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने भएकीले त्यसो गरेको हुन सक्ने अनुमान लगाइएको
No comments: