२ करोडको ड्रेसले धोका दिएपछि..
एजेन्सी: हलिउडकी चर्चित गायिका तथा अभिनेत्री पेरिस हिल्टन एउटा ब्यूटी अवार्डसमा सहभागी भएकी थिइन्।
२६ वर्षीया हिल्टन अवार्डमा सहभागी हुँदा उनले लगाएको सिल्भर कलरको डिप नेक गाउनतर्फ सबैको ध्यान केन्द्रित गरेको थियो। त्यही समयमा उनको गाउन पाखुराबाट झर्न पुग्यो।
गह्रुँगो गाउन झरेपछि उनलाई आफ्नै लुगा सम्हाल्न निक्कै समय लागेको थियो।
डिजाइनर अगस्ट गेट्टीले डिजाइन गरेको उक्त ड्रेसलाई हिल्टनले १.८ करोडमा खरिद गरेकी थिइन्।
ड्रेस सम्हाल्न उनलाई एक्लै अप्ठ्यारो भएपछि अवार्डसमा सहभागी फोटो पत्रकारले उनको तस्बिर यसरी कैद गर्न भ्याए।
शुक्रवार, फाल्गुण १३, २०७३ मा प्रकाशित

No comments: