Ads Top

एकपछि अर्को भारतिय फिल्ममा ब्यस्त हुँदै सुनिल थापा, अनन्यामा सशक्त भूमिकामा देखिने

काठमाडौँ । चर्चित खलनायक सुनिल थापा एकपछि अर्को गर्दै बलिउड फिल्ममा ब्यस्त बन्न थालेका छन् ।
हालैमात्र प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली भाषाको फिल्ममा अनुबन्ध भएका अभिनेता थापा नयाँ चलचित्र अनन्यामा सशक्त भूमिकामा देखिने भएका छन् ।
थापाले प्रियंका चोपडाको शीर्ष भूमिका रहेको फिल्म मेरी कोममा पनि राम्रो अभिनय गरेर वाहवाही बटुलेका थिए ।

No comments:

Powered by Blogger.