Ads Top

चर्चित हाँस्यकलाकार मनोज गजुरेल लालबाबु पण्डित बनेपछि

काठमाडोँ – मनोज गजुरेल यो नाम सुन्न साथ आम नेपालीहरु अब मज्जालै हसौछंन भन्ने अड्कल काट्दछन्.अझ उनि कहिले प्रचण्ड त कहिले लोकमानसिंह त कहिले लालबाबु पण्डितको दुरुस्तै नकल गर्न सिपालु रहेका छन्  ।
गत लायेंस क्लब अफ पिस चौतारीले   पोखरामा आयोजना गरेको  हास्यकार्यक्रममा मनोज गजुरेलले  दर्सकलाई राम्रैसंग हास्एका थिए।  करिब एक घण्टा लामो आफ्नो प्रस्तुति राखेका उनले लालबाबु पण्डितको दुरुस्तै अभिनय गरेका थिए ।
साथै कार्यक्रममा उनीसंगै सन्दिप छेत्री ,शिबहरि पौडेल,लगाएत आधा  दर्जन कलाकारले आफ्नो प्रस्तुति राखेका थिए। आयोजकका अनुसार उक्त कार्यक्रमबाट जम्मा भएको नगद सामाजिककाममा खर्च गर्ने जनाएको छ.मनोज गजुरेलले लालबाबु पण्डित बनेर गरेको अभिनय यस्तो छ भिडियो हेर्नुहोस

No comments:

Powered by Blogger.