Ads Top

मलेसियामा उत्पात मच्याएकी रिया श्रेष्ठको फेरी अर्को आयो बजार तताउने ठमेल बजार डान्स हेर्नुहोस >>>{भिडियो सहित}

४ मिनेट १६ सेकेन्ड लामो उक्त भिडियोमा ‘ठमेल बजार’ भन्ने गीतमा नायिका तथा मोडल रिया श्रेष्ठले अश्लीलता पस्किदैँ आफूले लगाएको बाहिरी वस्त्र बिस्तारै–बिस्तारै फुकाल्दै जान्छिन् ।
उनलाई साथ दिएका छन् हाँस्यकलाकार सुलेमान शंकर ‘इक्कु’ ले । यी दुई कलाकारहरु नाच्दानाच्दै स्टेजमा नै एकाअर्कामा चुम्बन गरेका दृश्यहरु उक्त भिडियोमा देख्न सकिन्छ ।

No comments:

Powered by Blogger.