Ads Top

हामीले सधै अरुलाई गर्ने नमस्कार कसरि गर्नुपर्छ ,के तपाईलाई थाहा छ नमस्कारको खास अर्थ ? ज्ञान बाढ्नु धर्म हो आफुले देखेको कुरा सबैलाई बाढौ

विस्वको धेरैजसो देशमा मानिसहरु एक आपसमा भेट हुदा हात मिलाएर अभिवादन गर्ने चलन छ तर नेपाल र भारत जस्ता हिन्दु देश मा अझै पनि नमस्कार बाट स्वागत गरिन्छ |
नमस्कार सब्दको उत्पति संस्कृत सब्दको नमस बाट भएको हो, जसको अर्थ हुन्छ एक आत्मा देखि अर्को आत्मालाई आभार प्रकट गर्नु |
जब हामि आफुभन्दा धुला मान्यजन लाइ देख्छु भेट्छौ,तब हामी सबैभन्दा पहिला नमस्कार बाट सुरु गर्छौ| नमस्कार हाम्रो पुरानो रितिरिवाज संग जोडिएको छ |
नमस्कार गर्ने तरिका थोरै पुरानो त भएको छ तर यसको पछाडी अरु थप बैज्ञानिक कारण हरु पनि लुकेको छ | जब हामि नमस्कार गर्छौ हामि आफ्नो हात हाम्रो छातीको अगाडी लगेर जोडछौ त्यो गर्दा छातीमा एक किसिमको चक्र स्थापित हुन्छ | यो चक्रले हामीमा प्यार जागृत गर्छ, र हाम्रो सम्पर्क सिधा भगवान संग गराउछ |
नमस्कार को पछाडी लुकेको बैज्ञानिक तथ्य :-
जब नमस्कार गरेको समयमा हाम्रो सम्पूर्ण औला हरु एक अर्को औला संग सम्पर्कमा हुन्छ र सम्पूर्ण औलामा दवाब पर्छ | एक्युप्रेसर को कारण ले गर्दा सिधा असर हाम्रो आखा,कान,र दिमागमा पर्न जान्छ, ताकी अगाडी भएको ब्याक्तिलाई हामि धेरै समय सम्म याद गर्न सक्छौ |
नमस्कार गर्ने सहि तरिका :-

१. सिधा हुनुहोस र आफ्नो दुइ हात लाइ छातीको अगाडी ल्याएर जोड्नुहोस
२. औला हरु एक आपसमा जोडिनु पर्छ र जोडिएका औला थोरै टाडा हुनुपर्छ
३. बिस्तारै आफ्नो जोडेको हातलाई आफ्नो छाती तर्फ ल्याउनुहोस
४. हात जोडेर नमस्कार भनेको समयमा आफ्नो शिर अलिकति झुकाउनुहोस

No comments:

Powered by Blogger.